मौरीले चिलेर वृद्धाको मृत्यु

चितवन । पूर्वीचितवनको रत्ननगर नगरपालिका.९ मा मौरीले चिलेर ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको छ ।

घरमै बसिहेकी थरुनीलाई वन मौरीले  टोक्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो ।ठगियाको उपचारका क्रममा  मृत्यु  भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री