ओखलढुंगाको नेपाली काङ्ग्रेस लिखु काठमाडौ सम्पर्क समितिले राहत बितरण गरेको छ । ओखलढुंगा जिल्लाबाट काठमाडौ आएर बसोबास गरिरहेका न्यून आय…
कोरोना भाइरस अपडेट :मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ७ सय ७५ पुग्यो
काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण…
कालीकोटमा कोरोना संम्भावितको प्रथम चरण जाँच सम्पन्न..
काठमाडौं ।कालिकोट जिल्लामा कोरोना भाइरस संम्भावित संक्रमितको पहिलो चरण जाँच सकिएको छ । भारत लगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित…
कोरोना कहर :सार्क देशको अवस्था
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सार्क देशको अवस्था : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९)…
अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने
अब अमेरिकाको न्यूयोर्कमा विवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। सम्बन्धित अधिकारीहरूले पनि विवाहको ‘भर्चूअल’ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। कोरोनाभाइरस सङ्क्रमणको…
भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ
काठमाडौं । धनुषा जनकनन्दनी गाउँपालिका-२ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको छ । उनी एक महिनासम्म भारत बसेर चैत्र २२ गते…
जापानमा कोरोना भाइरस संक्रमित हुनेको सख्या १० हजार नाग्यो
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जापानमा संक्रमितको संख्या १० हजार ७ सय ९७ जना पुगेको छ…
तड्पी तड्पी मर तड्पी तड्पी मर (कविता)
तड्पी तड्पी मर तड्पी तड्पी मर आततायी तिमी नै हौ तिमि अराजक। तिम्रो ममता छैन प्रेम पनि त छैन ।…
सिटिजन्स बैंकको तेह्रौँ वार्षिकोत्सव भर्चुृअली सम्पन्न
काठमाडौं । नेपालीहरुलाई वित्तिय सेवा सुविधाप्रदानगर्ने उद्देश्यका साथमिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापनाभएको सिटिजन्स बैंक…
एन आई सी एशिया बैंकले लकडाउनको समयमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीहरूलाई QR Code प्रदान गर्ने
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना…
कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख ६१ हजार १ सय ९६ पुग्यो
काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण…



