जापानमा कोरोना भाइरस संक्रमित हुनेको सख्या १० हजार नाग्यो

काठमाडौं ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जापानमा संक्रमितको संख्या १० हजार ७ सय ९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र जापानमा कोरोना ५ सय १ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

यो सगै जापानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु  हुनेको सख्या २ सय  ३६  जना पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ हजार १ सय ५९ जना उपचारपछि निको भएका छन् भने ९ हजार ४ सय २ जना  उपचारत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री