वेष्ट फाइनान्सले सिनर्जीलाई प्राप्ति गर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिमा जान दुबै फाइनान्सले शनिबार साधारणसभा बोलाएका छन् । दुबैको सभाले प्राप्ति गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।दुबै फाइनान्सको सेयर आदनप्रदान अनुपात १ बराबर १ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री