सिटिजन्स बैंक १२ औंं बर्षमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १२ औं बर्षमा प्रवेश गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारासहित २०६४ बैशाख ७ गते देखि बैंकले २० आंै वाणिज्य बैंकको रुपमा सेवा आरम्भ गरेको थियो ।

बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माले ११ औं बसन्त पार गर्दा बैंकको शाखा सञ्जाल ६८ वटा, ६८ वटा एटिएमबाट करिब तीन लाख ३५ हजार ग्राहक रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री