काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैकले आज बुधबार बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।
सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार हुने शाखाहरु
प्रतिकृया दिनुहॊस