काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज सातवटै प्रदेशका रहेका विभिन्न शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा आज खुल्नेछन् । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची…
प्रतिकृया दिनुहॊस