आज बुधबार नबिल बैंकको ५३ वटा शाखा खुल्ने [सूचीसहित]

काठमाडौं । नबिल बैंकको देशभरका आज बुधबार  ५३ वटा शाखा कार्यालय खुल्ने भएको छ । आदर्श नगर शाखा बिहान १० देखि १ बजे सम्म र तिला शाखा  दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ  भने अन्य सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री