गायक किरण भुजेलको ‘मेरी सोल्टिनी’ सार्वजनिक

गायक किरण भुजेल र गायिका गीता शर्माको स्वरमा समावेश ‘मेरी सोल्टिनी’ सार्वजनिक भएको छ ।

बाल के न्यौपानेको शब्द तथा संगीत  रहेको  भिडियोमा नायक पल शाह, नायिका वर्षा राउतको साथमा सुरज श्रेष्ठ, सोम्या श्रेष्ठले अभिनय गरेका छन् ।

गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस