हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने भएको हो ।मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस