गायक किरण भुजेलको ‘मेरी सोल्टिनी’ सार्वजनिक

गायक किरण भुजेल र गायिका गीता शर्माको स्वरमा समावेश ‘मेरी सोल्टिनी’ सार्वजनिक भएको छ ।

बाल के न्यौपानेको शब्द तथा संगीत  रहेको  भिडियोमा नायक पल शाह, नायिका वर्षा राउतको साथमा सुरज श्रेष्ठ, सोम्या श्रेष्ठले अभिनय गरेका छन् ।

गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री