फाइल फोटो

भारतमा यात्रु वाहक गाडी ट्रकसँग ठोक्किँदा बालबालिकासहित १४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको थियो । त्यहाँका प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किदै थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस