भारतमा यात्रु वाहक गाडी ट्रकसँग ठोक्किँदा बालबालिकासहित १४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको थियो । त्यहाँका प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किदै थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । जमालीको बुधबार …

प्रतिकृया दिनुहॊस