माछापुच्छ्रे बैंकको एटीएम ‘फोड्दा फोड्दै’ युवक पक्राउ

काठमाडौँ ।काठमाडौं महानगरपालिका- १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम‘फोड्दा फोड्दै’  एक युवक पक्राउ   परेका छन् ।

कैलाली टिकापुर नगरपालिका-९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई  माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस