माछापुच्छ्रे बैंकको एटीएम ‘फोड्दा फोड्दै’ युवक पक्राउ

काठमाडौँ ।काठमाडौं महानगरपालिका- १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम‘फोड्दा फोड्दै’  एक युवक पक्राउ   परेका छन् ।

कैलाली टिकापुर नगरपालिका-९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाणलाई  माछापुच्छ्र बैंकको एटीएम फोडदै गरेको अवस्थामा प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री