पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

उदयपुर । उदयपुरको चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार  अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय   उदयपुरले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट …

प्रतिकृया दिनुहॊस