ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई “ट्राफिक पोल”सहयोग

काठमाडौं।ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत  ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ।

बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले  ट्राफिक  जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने साथै ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने महानगरीय  ट्राफिक महाशाखाले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस