अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौ । अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता प्रत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा बैंकको तर्फबाट  Chif Business Officer सुदेश उपाध्याय र  अाईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि अाईएमई म‍ोटर्सबाट सिफारिस  पाएका ग्राहकहरूले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण  कर्जाहरू लगानी गर्ने साथै ब्याज अनुदान छुट पाउने छन्।

बैंकको नीतिअनुसार भारतीय कम्पनी अशोक लेलैण्डले निर्माण गरेका तथा अाईएमई मोटर्सले बिक्रीवितरण गरेको Dost Model का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो खरिदमुल्यको ६० प्रतिशतसम्म सहुलियतपुर्ण कर्जा  पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस