उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मगलबार  उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा  ७४७  , ललितपुरमा ७३ ,भक्तपुरमा ११४   जना गरि कुल ९  सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७६  हजार २  सय ५८ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ४९१   जना पुगेको छ ।

यसै गरि संक्रमित मध्ये ५५  हजार ३ सय ७१ जना उपचारपछि निको भएका छन्।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप