अाज थप १ हजार १५४ जनामा कोरोना पुष्टि

काठमाडौं। अाज सोमबार थप १ हजार १ सय ५४ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार १ सय ५४ जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।संक्रमित मध्ये ४७ हजार २ सय ३८ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस