अाज थप १ हजार १५४ जनामा कोरोना पुष्टि

काठमाडौं। अाज सोमबार थप १ हजार १ सय ५४ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार १ सय ५४ जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।संक्रमित मध्ये ४७ हजार २ सय ३८ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री