सुन, चाँदी र पेस्तोल फालेर भागेको स्कोर्पियो नखिपोटमा भेटियो

काठमाडौं ।  काठमाडौंको कमलादीमा गत मंगलबार  सुन, चाँदी र बन्दुक फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको छ।

नखिपोटको एउटा निर्माणधीन घरमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कमलपोखरीमा चेकिङको क्रममा प्रहरीले स्कोर्पियोलाई रोक्न खोज्दा सुन, चाँदी र पेस्तोल भएको झोला फालेर अभियुक्त भागेको भनिएको थियो।

प्रहरीले गाडीमा सवार भएका तीन जनालाई पनि पक्राउ गरिसकेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस