अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङमा २ जनाको मृत्यु

दाङ। अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा  दाङको बंगलाचुली गाउँपालिकामा  २  जनाको मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेका  देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्मा नेपालीको मृत्यु भएको  हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस