कुमारी बैंक र देव विकास बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं ।   कुमारी बैंक  र देव विकास बैंकको  आधिकारिक एकीकृत कारोबार सुरु भएको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देव विकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।अब बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सनराइज बैंककाे“सनराइज स्मार्ट बचत खाता”

काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्मार्ट बचत खाता” ल्याएको …

प्रतिकृया दिनुहॊस