कुमारी बैंक र देव विकास बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं ।   कुमारी बैंक  र देव विकास बैंकको  आधिकारिक एकीकृत कारोबार सुरु भएको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जबरा र साविकको देव विकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।अब बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री