लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो पाँचाैं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप