नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ४७६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३ हजार  १ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट …

प्रतिकृया दिनुहॊस