ब्राजिलमा एकै दिन थपिए ४० हजार ६ सय ७३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ८०   जनाको मृत्यु भएको छ भने ४० हजार ६ सय ७३ जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या १२ लाख३ ३ हजार १ सय ४७   जना पुगेको छ भने ५५ हजार ५४ जनाको मृत्यु भएको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस