हिमालयन क्यापिटल लिमिटेडद्वारा अनलाईन सेवा योजना

काठमाडौं । नेपाल धितो पत्रबोर्डको  निर्देशानुसार २०७७श्रावण देखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथाहालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोना (COVID -19 ) का कारणले घरबाट बाहिर निस्कने असहज परिस्थीतीलाई ध्यानमा राख्दै यस हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयरकारोबार गर्न अनलाईन मार्फत डिम्याट र मेरोशेयर खाता खोल्ने व्यवस्था मिलाएको छ (शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा)साथै २०७७असार मसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्कलाग्ने छैन ।

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवामार्फत आफ्ना ग्राहकतथालगानीकर्ताहरुलाई पुंजीबजारमा सवलतथा सुसुचितभई सहजलगानीतथा शेयर कारोबार गर्न प्रोत्साहनगर्दै आईरहेको छ ।

डिम्याट तथा मेरो शेयर खातासंगै हिमालयन क्यापिटलले पुंजी बजारमा आफ्ना ग्राहक तथा लगानीक र्ताहरु माझ लोक प्रियबन्दै गएको लगानी व्यवस्थापन, धितो पत्र निष्काशन तथा विक्रीप्रबन्धक, संस्थागत परामर्श, धितो पत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस