चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

काठमाडौं । चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले  आत्महत्या गरेका छन् ।

३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी लामो समयदेखि डिप्रेसनको शिकार थिए । कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्तले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका थिए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस