थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाडौं । नेपालमा आज थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप ४२५  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १़९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ९७ ४ जना उपचारपछि निको भएर घर फर्किएका छन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । …

प्रतिकृया दिनुहॊस