नविल बैंकले आज बुधबार यी ४८ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । लडाउनलाई मध्यनजर नविल बैंकले आज बुधबार ४८  शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने भएको हो ।

तिला शाखा  १० देखि २ बजेसम्म र वेसिशहर १० देखि १२ बजे खुल्नेछ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस