नविल बैंकले आज बुधबार यी ४८ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । लडाउनलाई मध्यनजर नविल बैंकले आज बुधबार ४८  शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने भएको हो ।

तिला शाखा  १० देखि २ बजेसम्म र वेसिशहर १० देखि १२ बजे खुल्नेछ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप