कोरोना भाइरसका संक्रिमत भेटिएपछि विराटनगरका दुई टोल सिल

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिए पछि विराटनगर महानगरपालिकाको दुईवटा ६ र १५  वडामा हिँडडुलमा प्रतिबन्ध गर्ने गरि  सिल गरिएको मेयर भीम पराजुलीले जानकारी दिएका     छन् ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस