कोरोना भाइरसका संक्रिमत भेटिएपछि विराटनगरका दुई टोल सिल

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिए पछि विराटनगर महानगरपालिकाको दुईवटा ६ र १५  वडामा हिँडडुलमा प्रतिबन्ध गर्ने गरि  सिल गरिएको मेयर भीम पराजुलीले जानकारी दिएका     छन् ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री