लकडाउन थप कडा बनाएसँगै शान्त काठमाडौं [भिडियोसहित]

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि लकडाउन थप कडा बनाईएको छ । उपत्यकाका सडकमा सवारी जाँचलाई तीव्र पारिएको छ भने अनावश्यक हिँडडुल गर्नेलाई नियन्त्रणमा लिन थालिएको छ ।

उपत्यकामा नै संक्रमित भेटिएपछि सरकारले काठमाडौं उच्च जोमिखमा रहेको भन्दै लकडाउन कडा बनाएको हो । योसँगै काठमाडौं फेरी सुनसान भएको छ, बिहान र साँझपख केहि चहलपहल हुने भएपछि दिउँसो शान्त देखिन्छ ।

सवारी साधनको बढ्दो चापले प्रदूषित उपत्यका यतिबेला भने शान्त र सफा देखिएको हो । अत्यावश्यकबाहेक गाडी गुड्दैनन् भने एकाध मानिसमात्रै सडकमा निस्कने गरेका छन् । तिनीहरुलाई सडकमा खटिएका सुरक्षाकर्मीले क्षणभर बस्न दिँदैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस