काठमाडौं । दक्षिण कोरियामा ईपीएस प्रणालीमार्फत रोजगारीको लागि गएका एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाका ३३ वर्षीय खड्का बहादुर थापा छन् । ७ वर्षदेखि कोरियामा कार्यरत थापा आफ्नै कोठामा सुतेकै अवस्थामा मृत फेला परेका थिए ।
तपाईंको प्रतिकृया




