भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय नाघ्यो।

छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या  हाल सम्म २६ हजार ४ सय ९६ पुगेको  छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा १ हजार ८ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ४५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५ हजार ९ सय ३९ उपचारपछि ठिक भएका छन् भने १९ हजार ५  सय १९  जना उपचारत छन्। भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस