सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोना रोकथाम कोषमा३० लाख सहयोग

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सले  कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३० लाख १ हजार  सहयोग गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका  महाप्रबन्धक कमलराज गौतम , प्रमुख कार्यकारी अधिकृत राम कुमार अर्यालबाट कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका प्रमुख राजेन्द्र पौडेललाई उक्त रकम बरावरको चेक प्रदान गरेका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस