बिहीवार माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । लकडाउनको समयमा पनि  माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु प्रत्येकदिन खुलिरहेका छन् ।

बिहीवार देशैभरी माछापुच्छ्रे बैंकको ३८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । आज एक सुचना जारी गरेर बैंकले साे जानकारी गराएकाे हाे । कुनै शाखा १० वजेदेखि  १२ र कुनै ११ बजेदेखि १ वजेसम्म खुल्ला हुनेछन् । हेर्नुहाेस् थप जानकारीका लागि याे सूची ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस