बिहीवार माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । लकडाउनको समयमा पनि  माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु प्रत्येकदिन खुलिरहेका छन् ।

बिहीवार देशैभरी माछापुच्छ्रे बैंकको ३८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । आज एक सुचना जारी गरेर बैंकले साे जानकारी गराएकाे हाे । कुनै शाखा १० वजेदेखि  १२ र कुनै ११ बजेदेखि १ वजेसम्म खुल्ला हुनेछन् । हेर्नुहाेस् थप जानकारीका लागि याे सूची ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री