कोरोना विरुद्धको लडाईंमा विशाल ग्रुपको एक करोड सहयोग

काठमाडौं । विशाल ग्रुपले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा  एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमबाट आवश्यक उपकरण तथा सावधानीका सामग्री खरिद गर्न सकिनेछ ।

“यो संकटविरुद्ध लागिरहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरूप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ,” ग्रुपले  विज्ञप्तिमा जारी गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस