पशुपतिले ल्याए ‘लुट्न सके लुट्’ भाग–२ ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।  ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ ।

 

यॊ पनि हेर्नुहॊस

‘प्रेम पूजा’ को फस्ट लूक

काठमाडौँ । शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । …

प्रतिकृया दिनुहॊस

This will close automatically after: