‘एन्टी हिरो’ मा जसिता

काठमाडाैँ । अनमोल केसीकी नायिकाका रूपमा फिल्म एन्टी हिरोमा जसिता गुरुङ अनुबन्धित भएकी छन्। प्रदीप खड्कासँग दुई फिल्म ‘लिली बिली’ र ‘लभ स्टेसन’ मा अभिनय गरेकी जसिताले अहिले अनमोल केसीकी नायिका बन्ने अवसर पाएकी हुन्।

निर्माता भुवन केसीले नयाँ बन्न लागेको आफ्नो फिल्म ‘एन्टी हिरो’ मा अनमोलको जोडी बनाएर जसितालाई उभ्याएका हुन्। जसिताले यो फिल्मका लागि हस्ताक्षर गरेकी छन्। फिल्मको छायांकन वैशाखबाट सुरु गरेर दसैंमा रिलिज गर्ने तयारी छ ।

यॊ पनि हेर्नुहॊस

होलीमा सार्वजनिक हुँदैछ सलमान खानको फिल्म राधेको टिजर

काठमाडौँ । बलिउडका स्टार अभिनेता सलमान खानको फिल्म राधेको टिजर सार्वजनिक हुने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will close automatically after: