आयल निगममा जागिरको अवसर, प्रबन्धकदेखि मिस्त्रीसम्म माग

काठमाडौं । नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ। त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो।

हेर्नुहोस विज्ञापन

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस