नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदै

काठमाडाै । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक वा दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस