नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदै

काठमाडाै । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक वा दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री