‘कबड्डी कबड्डी कबड्डी’ रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले शोलो रिलिजको भएको हाे ।

सोसल ड्रामा चलचित्रले सोलो रिलिजको मौका पाउँदा मल्टिप्लेक्समा उच्च शो पाएको छ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस