नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता सम्झौता भएको छ ।उक्त सम्झौतामा नागरिक लगानीका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ ।

नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुने जनाइएको छ ।

यॊ पनि हेर्नुहॊस

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकले गर्याे ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब काठमाडौंलाई बालविवाह …

प्रतिकृया दिनुहॊस