भोज खाँदा एकै गाउँका १०६ जना बिरामी

पाल्पा ।  तिनाउ गाउँपालिका ४  कोलडाँडाको बौरिडाँडाँमा भोज खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन् । बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको छ ।अरुलाई सामान्य उपचार गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस