दीपिका र दिवाकरले कसे लगनगाँठो

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले धनगढीमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि धनगढी बेहुलीकै घर पुगेका थिए । दीपिका र दिवाकर केही बर्षदेखि प्रेममा थिए । गतबर्ष उनीहरुले आफूहरु प्रेममा रहेको र कोर्ट म्यारिज समेत गरिसकेको सार्वजनिकरुपमै जानकारी गराएका थिए ।

उनीहरुको बिहेमा कम मात्र फिल्मीकर्मी उपस्थित थिए । छायांकार सुदिप बराल, कलाकार प्रशान्त ताम्राकार लगायत बिहेमा उपस्थित थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस